मलेसिया यु२३ बिरुद्ध को खेलमा नेपाली रास्ट्रीय टीमको कप्तान अनिल गुरुङ टीममा परेनन्

मलेसिया यु२३ बिरुद्ध को खेलमा नेपाली रास्ट्रीय  टीमको  कप्तान अनिल गुरुङ टीममा परेनन्। प्रशिक्षक गयोटुकु कोजीले २३ सदसिय टोलि घोसणा गर्दा अनिल गुरुङ टीम मा परेनन्। सायद अब उनि नेपाली फूटबल टीम को लागि फिट छैनन्  वा नया पिढिले ठाउँ पाउदै छन् त्यो हेर्न बाकीनै छ। मलेसिया यू २३ क लागि नेपलको तर्फबाट खेल्ने खेलाडी हरु को नाम लिस्ट यस्ता छन् 

गोल किपर : किरन लिम्बु , बिशाल श्रेष्ठ , बिकेस कुथु
डिफेन्स : बिजय धिमाल , बिराज महर्जन , देवेन्द्र तामङ , दिनेश राजबंशी , जितेन्द्र कार्की , कमल श्रेष्ठ , मान बाहादुर तामङ , रबिन श्रेष्ठ , रन्जिब धिमाल
मिड फिल्ड : जगजित श्रेष्ठ , बिशाल राइ , हेमन गुरुङ,  प्रकाश बुडाथोकी , सुनिल बल, सुजल श्रेष्ठ
फोर्वार्ड : भरत खवास , नवयुग श्रेष्ठ , रन्जन बिस्ट , सुमन लामा , बिश्वास श्रेष्ठ
के नेपाली फूटबल टीम ले  आफ्नो साख जोगौलन त? हेर्न आतुर छ नेपाली फूटबल क दर्सक हरु
मलेसिया यु२३ बिरुद्ध को खेलमा नेपाली रास्ट्रीय टीमको कप्तान अनिल गुरुङ टीममा परेनन् मलेसिया यु२३ बिरुद्ध को खेलमा नेपाली रास्ट्रीय  टीमको  कप्तान अनिल गुरुङ टीममा परेनन् Reviewed by Unknown on 6:12 AM Rating: 5

No comments:

Powered by Blogger.