झापा ११ का कर्ण लिम्बू ले एकै खेलमा ५ गोल

कर्ण लिम्बुको ५ गोलको मद्धतले घरेलु टोली झापा ११ महाराष्ट्रको साङ्ली डिएफएलाई ९-० ले हराउदै झापा गोल्ड कपको क्वाटर फाइनल प्रवेश गरेको छ। घरेलु लिगमा राम्रो प्रदर्शन गर्दा गर्दै पनि उनी राष्ट्रिय टिममा पर्न सकिरहेका छैनन्।उनी जस्तो खेलाडिले चान्स पाउनु पर्छ ।आश गरौ नेपाली राष्ट्रिय टिममा चाडै देख्न पाइयोस।
झापा ११ का कर्ण लिम्बू ले एकै खेलमा ५ गोल झापा ११ का कर्ण लिम्बू ले एकै खेलमा ५ गोल Reviewed by Unknown on 7:04 AM Rating: 5

No comments:

Powered by Blogger.