ट्वान्टी-२० वोर्ल्ड कपमा क्रिकेटमा वेस्ट इन्डिज को जित


ट्वान्टी-२० वोर्ल्ड कप क्रिकेट वेस्ट इन्डिजले जितेको छ। टस जितेर पहिला फ़िल्डिङ रोजेको वेस्ट इण्डिज टीमले इंगलैंड टीमलाइ १५५/९ रन मा रोकेको थियो। १५६ रनको लाछ्य लिएर ब्यटिङ्ग मा उत्रेको वेस्ट इन्डिज टीमले २ बल ४ विकेट बाकी छदै लछ्य पुरा गर्यो। अन्तिम ओवरमा १९ रन चाहिएको अवस्थामा  कार्लोस ब्रेथ्वेट ले लगातार ४ छकका प्रहर गरेर टीमलाई जिताएका थिए उनि १० बल खेली  ३४ रनमा नट आउट रहे भने मार्लों सामुअलले सर्बाधिक ८५ रन बनाए उनले ६६ बल खेली ९ चौका र २ छकका प्रहर गरेका थिए।

यसैगरी वेस्ट इन्डिजको महिला तर्फको खेलमा पनि अस्ट्रेलिया बिरुद्ध जित हात परेको छ। जसमा पहिले ब्याटिंग गरेको अस्ट्रेलियाली टिमले २० ओवरको खेलमा ५ विकेटको छ्यातिमा १४८ रन बनाएको थियो। १४९ रनको लछ्य लिएर उत्रिएको वेस्ट इन्डिज टिम २ विकेट गुमाएर १९.३ ओवर मा लछ्य पुरा गरेको हो।

यसैगरि वेस्ट इन्डिजले अन्डर १९ वोर्ल्ड कप पनि जितेको थियो। 


ट्वान्टी-२० वोर्ल्ड कपमा क्रिकेटमा वेस्ट इन्डिज को जित ट्वान्टी-२० वोर्ल्ड कपमा क्रिकेटमा वेस्ट इन्डिज को जित Reviewed by Unknown on 10:55 AM Rating: 5

No comments:

Powered by Blogger.