वेस्ट इन्डिजद्वारा ईन्डिया ७ विकेटले पराजित

आइ सि सि टि-२० वोर्ल्ड कप २०१६ को दोस्रो सेमिफाइनलमा वेस्ट इन्डिज्द्वारा भारत ७ विकेटले पराजित भयेको छ।पहिले ब्यटिङ गर्न आयेको भारतले २ विकेटको छ्यतिमा १९२ रन बनाएको थियो।१९३ को लछ्य लियेर आएको वेस्ट इन्डिजले ३ विकेट गुमाएर लछ्य पूरा गरेको हो। अब फाइनलमा वेस्ट इन्डिजले इङ्ल्यान्डको सामना गर्ने छ। इङ्ल्यन्डले निउजल्यान्डलाइ हराएर फाइनलको यात्रा तय गरेको हो।
वेस्ट इन्डिजद्वारा ईन्डिया ७ विकेटले पराजित वेस्ट इन्डिजद्वारा ईन्डिया ७ विकेटले पराजित Reviewed by Unknown on 10:32 AM Rating: 5

No comments:

Powered by Blogger.