नेपाल VS मलेसिया

आज हुन गैरहेको नेपाल VS मलेसिया बिचको मैत्रीपुर्ण फुटबल खेलको लागि नेपाली युवा टीमलाई जितको लागि धेरै धेरै सुभकामना।

नेपाली टीमका लागि खेलाडी हरु 
गोल किपर : किरन लिम्बु , बिशाल श्रेष्ठ , बिकेस कुथु
डिफेन्स : बिजय धिमाल , बिराज महर्जन , देवेन्द्र तामङ , दिनेश राजबंशी , जितेन्द्र कार्की , कमल श्रेष्ठ , मान बाहादुर तामङ , रबिन श्रेष्ठ , रन्जिब धिमाल
मिड फिल्ड : जगजित श्रेष्ठ , बिशाल राइ , हेमन गुरुङ,  प्रकाश बुडाथोकी , सुनिल बल, सुजल श्रेष्ठ
फोर्वार्ड : भरत खवास , नवयुग श्रेष्ठ , रन्जन बिस्ट , सुमन लामा , बिश्वास श्रेष्ठ
के नेपाली फूटबल टीम ले  आफ्नो साख जोगौलन त? हेर्न आतुर छ नेपाली फूटबल क दर्सक हरु
नेपाल VS मलेसिया नेपाल  VS  मलेसिया Reviewed by Unknown on 10:27 PM Rating: 5

No comments:

Powered by Blogger.