वर्ल्ड लिग कप डिविजन २ नेपाल VS नामिबिया
वर्ल्ड लिग कप डीविजन २ नेपाल VS नामिबिया बीच को खेल नेपालमा हुने भनेपछि क्यानका कर्मचारी ग्राउण्ड मर्मत सम्मार तिर लागेका छन्। क्यानको यो जुझारु पन सिमित समय को लागि नभै सदाको लागि हुने थियो भने कति प्रगति हुन्थ्यो होला नेपाली क्रिकेटको सोचनीय कुरा हो।जे होस् नेपाली क्रिकेट निकट भबिस्यमा नै एउटा बाटोमा हिडेको देख्न पईयोस,नेपाली ले सधै जितेको हेर्न पाइयोस येहिनै हामी नेपाली दर्शकको इच्छा हो। नेपाल र नामिबिया बिचको खेलको लागि नेपाललाई अग्रिम सुभकामना।- जय नेपाल
वर्ल्ड लिग कप डिविजन २ नेपाल VS नामिबिया
Reviewed by Unknown
on
7:21 AM
Rating:
Reviewed by Unknown
on
7:21 AM
Rating:

No comments: