सेन वाटसनद्वारा अन्तरस्ट्रिय क्रिकेट बाट सन्यास
अस्ट्रेलियाका अलराउण्डर सेन वाटसनद्वारा अन्तरस्ट्रिय क्रिकेट बाट सन्यास लिने घोसणा गरेका छन्। भारतमा जारी विश्व ट्वान्टी-२० क्रिकेट पछि आफ्नो १४ बर्षे अन्तरस्ट्रिय खेल जीवनलाई पुर्णबिराम लगाउने निर्णय गरेका हुन्। उनि अहिले ३४ बर्षका भए। उनले गत वर्ष इंगलैंड भ्रमणका क्रममा एसेज शृंखला दौरान टेस्ट क्रिकेटलाई बिदा गरेका थिए। तर विश्व भरि हुन् ट्वान्टी-२० लिगमा भने सहभागिता जनाउने छन्।
ओपनिङ्ग ब्यट्सम्यान र तिब्र गतिका बलर उनले १९० एक दिवसिय अन्तरास्ट्रिय क्रिकेटमा ५७५७ रन बनाएका छन् भने त्येसमा उनले १६८ विकेट पनि लिएका छन्। उनको सबै भन्दा बढी स्कोरे भनेको बंगलादेश विरुद्ध १८५ रन हो।
वाटसनले ट्वान्टी-२० क्रिकेटमा ५६ खेल खेल्दै १४०० रन बनाएका छन् भने ४६ विकेट पनि लिएका छन्। उनि खेलेको टीमले २००७ र २०१५ मा बिस्वकाप जितेको थियो भने २००६ र २००९ मा च्याम्पिंस ट्रफी जितेको थियो।
ओपनिङ्ग ब्यट्सम्यान र तिब्र गतिका बलर उनले १९० एक दिवसिय अन्तरास्ट्रिय क्रिकेटमा ५७५७ रन बनाएका छन् भने त्येसमा उनले १६८ विकेट पनि लिएका छन्। उनको सबै भन्दा बढी स्कोरे भनेको बंगलादेश विरुद्ध १८५ रन हो।
वाटसनले ट्वान्टी-२० क्रिकेटमा ५६ खेल खेल्दै १४०० रन बनाएका छन् भने ४६ विकेट पनि लिएका छन्। उनि खेलेको टीमले २००७ र २०१५ मा बिस्वकाप जितेको थियो भने २००६ र २००९ मा च्याम्पिंस ट्रफी जितेको थियो।
सेन वाटसनद्वारा अन्तरस्ट्रिय क्रिकेट बाट सन्यास
Reviewed by Unknown
on
9:37 AM
Rating:
Reviewed by Unknown
on
9:37 AM
Rating:

No comments: