मलेसिया यु २२ सित गेम खेल्नको लागि नेपाली राष्ट्रिय टोलि मलेसिया प्रस्थान

मलेसिया यु २२ संग गेम खेल्नको लागि नेपाली राष्ट्रिय टोलि मलेसिया प्रस्थान गरेको छ। १४ गते आइतबार हुने खेल को  लागि नेपाली स्टार खेलाडीहरु चोटका कारण खेलबाट बाहिर छन्। सबै युवा खेलाडी र बैकल्पिक खेलाडीले सजिएको नेपाली टोलि बिजय लाछ्य सहित मलेसिया पुगेको छ। नेपालका ६ स्टार खेलाडी हरु कोहि चोटका कारण र कोइ बिदेसमा खेल्न गएका हुनाले नया खेलाडीले ठाउँ पाएका हुन्। रोहित चन्द,आदित्य चौधरी,बिक्रम लामा,अन्जन बिस्ट,अनन्त तामांग र बिमल घर्तिमगर एस टीम मा छैनन्।

नेपाल 


vs

मलेसिया 



मलेसिया यु २२ सित गेम खेल्नको लागि नेपाली राष्ट्रिय टोलि मलेसिया प्रस्थान मलेसिया यु २२ सित गेम खेल्नको लागि नेपाली राष्ट्रिय टोलि मलेसिया प्रस्थान Reviewed by Unknown on 9:06 PM Rating: 5

No comments:

Powered by Blogger.