नबयुग श्रेष्ठ को बढुवा
बंगबन्धु कप र सग गेम को हिरो नवयुग श्रेष्ठ को सेनाले बढुवा गरेको छ। नेपाली फुटबल को इतिहासमा अन्तराष्ट्रिय गेममा ह्याट्रिक गर्ने पहिलो खेलाडी नाबयुगको सेनाले बढुवा गरि हवलदारमा नियुक्त गरेको हो। उनले सागमा दोहोरो र बंगबंधु कप मा १ ह्याट्रिक गरेका थिए। उनले अन्तरस्ट्रिय गेम मा ११ गोल हान्दै नेपालको तर्फबाट सर्बदिक गोल हान्ने खेलाडीको सुचिमा अग्रपंतिमा आफ्नो नाम राखेका छन्। आसा गरौ आउदा खेल हरुमा पनि उनले नेपाललाई सफलता दिलाउने छन्।
नबयुग श्रेष्ठ को बढुवा
Reviewed by Unknown
on
7:31 PM
Rating:
Reviewed by Unknown
on
7:31 PM
Rating:

No comments: