नेपाल भर्सेस नामिबिया वोर्ल्ड क्रिकेट लिग डिभिजन २ को खेल नेपालमै हुने
नेपाल भर्सेस नामिबिया वोर्ल्ड क्रिकेट लिग डिभिजन२ को खेल नेपालमै हुने पक्का पक्कि भएको छ। नेपाली क्रिकेट बोर्डको CEO भवन घिमिरेको सहयोगले यो खेल नेपाल मा हुने भएको हो। अब सायद भवन घिमेरेकै सहयोगमा पूर्व प्रसिछ्यक पुबुदु दास नायेके उक्त खेल को लागि नेपाल आउने सम्भवना रहेको छ। फेरी एकचोटी नेपाली भुमिमा क्रिकेटका दर्सक खुसीले उफ्रने छन्।
नेपाल भर्सेस नामिबिया वोर्ल्ड क्रिकेट लिग डिभिजन २ को खेल नेपालमै हुने
Reviewed by Unknown
on
6:26 AM
Rating:
Reviewed by Unknown
on
6:26 AM
Rating:

No comments: