कर्ण लिम्बुद्धारा नेपाल आमालाई चिठ्ठि
हे नेपाल आमा खुशी अनी गर्व छु तपाई को कोख मा जन्म लिन पाउदा
सबै कुरा दिनुहोस् दुस्ख, पिडा, पिर, ब्यथा सबै कुरा सहन् तयार छु तर यो कोखा मा दारा भएको प्रशिक्ष्य हरु कहिले पनि नजन्माउनु होस् तिनी हरु ले आफ्नो स्वार्थ को लागि तपाईं लाई बजार बजार मा मोल मोलाई गरी रहेका हुन्छनआज बाट तपाईं ले एक सचा अनी देश भक्त छोरा लाई सधै को लागि गुमाउदै हुनुहुन्छ
शायद तपाईं को लागि म सक्ष्यम छोरा भएन होला
तपाईं लाई खुशी पार्न धेरै कोशीस गरे तर एक्पटक पनि पछी हेर्नु भएन
तपाईं को लागि छोरा हरु धेरै छन तर मेरो लागि म सधै टुहुरो नै रहय
जय होस् नेपाल आमा तपाईं को जय होस्
तपाईं को उही टुहुरो छोरा
नेपाली खेल जगतको लागि यो जतिको दुखको कुरा केहि हुन्न कर्ण लिम्बु जस्तो होनहार खेलाडीले येसरी हरेस खादै फचेबूक स्टाटस राख्नु नेपाली खेल जगत कै बेइज्जतको कुरो हो। कर्न लिम्बु जस्ता खेलाडीलाई रास्ट्रले सम्मान र आश्रय दिन सक्यो भने मात्रै नेपाली खेल जगतको बिकाश हुन्छ। आश गरौ नेपाली फूटबलको राष्ट्रिय टोलीमा कर्ण लिम्बुलाई चाडै देख्न पाइयोस। एस्तो स्टाटस फेरी देखन नपरोस।जय नेपाल
कर्ण लिम्बुद्धारा नेपाल आमालाई चिठ्ठि
Reviewed by Unknown
on
7:24 AM
Rating:
Reviewed by Unknown
on
7:24 AM
Rating:

No comments: