म नेपाली खेलकुदको परको दर्सक

म नेपाली खेलकुदको परको दर्सक,नेपालीले खेल जित्दा खुसि हुने अनि खेल हार्दा दुखि हुदै खेलाडी लाई गालि गर्ने,मा जस्ता धेरै दर्सक छन् नेपाली खेलकुदका। गाली गरेपनि खुसि ब्यक्त गरेपनि नेपाली खेलकुदलाई सदैब माया गर्ने दर्सक हौ हामी। हामीले अर्काको देश सित गेम खेल्दा कहिहिले अरुको देश को हुटिंग लगयेनौ। सदैब नेपाल नेपाल नेपाल भनेर चिच्याई रहयौ। नेपालले गेम हार्यो गाली गर्यौ  तर भोलिको खेलमा फेरी नेपाल नेपाल नेपाल भनेर नै चिच्याई रहन्छौ। तर बिडम्बना हाम्रो नेपालको खेल जगत लाइ नै नेपालको राजनीतिले फोहोरी पारेको छ। सबैलाइ थाहा छ तर सबै मौन छन्। यहाँ खेलाडीलाई खेल खेलेर बच्न दिईदैन। गास बास कपासको पनि टुंगो छैन। थाहा छैन यो एस्थिति कहिले सम्म हो।आस मरेको छैन। नेपाल नेपाल नेपाल भन्न छाडिएको छैन। नेपालि खेलाडीले हारेपनि साथ छोडिएको छैन। म परको दर्सक नेपाली खेल लाइ माया गर्न छाडेको छैन।जय नेपाल जय नेपाल …… 
म नेपाली खेलकुदको परको दर्सक म नेपाली खेलकुदको परको दर्सक Reviewed by Unknown on 7:03 AM Rating: 5

No comments:

Powered by Blogger.