फिफा बरियतामा नेपालकाे सुधार

फिफा बरियतामा नेपालले सुधार ल्याउदै १८५ औ स्थानमा आइपुगेको छ। बङबन्धु कप र साग गेम जितेको नेपाली टोलिको बरियतामा पनि सुधार आउदै नेपाल ४ स्थान माथी १८५ औ स्थानमा उक्लियेको हो। यस अघि नेपाल एसिया कै पुछार भन्दा एक स्थान माथी थियो। अफगानिस्तान एसियाको नम्बर १ मा रहेको छ।
फिफा बरियतामा नेपालकाे सुधार फिफा बरियतामा नेपालकाे सुधार Reviewed by Unknown on 12:28 PM Rating: 5

No comments:

Powered by Blogger.